घलेगाउँमा ८ महिनापछि पर्यटकको चहलपहल
लमजुङ,६,मंसिर । लमजुङको क्होलासोथर गाउँपालिका (३) घलेगाउँ होमस्टेमा पर्यटक आउन थालेका छन् ।कोभिड१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् । गएको साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । यतिबेला दैनिक ३०,३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ […]