ढुवानीका साधनको स्वरुप परिवर्तन गर्न पाउनुपर्ने उद्योग वाणिज्य महासंघकाे माग
पाेखरा, २९ पुस । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधनको स्वरुप परिवर्तन गर्न पाउनुपर्ने माग गरेको छ । महासंघ गण्डकीले मंगलबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै उपभोक्ताहरु लाई घरदैलोमा उपभोग्य बस्तुहरु पुर्याउने विभिन्न ढुवानीका साधनहरुको स्वरुप परिवर्तन गरि हट टप, सफ्ट टप, खन्डे जाली, भ्यान्टिलेसन, […]