पोखरासहित चार गाउँपालिकामा काँग्रेसको प्रदर्शन
पोखरा, ४ माघ। सरकारले संसद विघटन गरेको विरुद्व नेपाली काँग्रेसले शुरु गरेको चरणवद्व आन्दोलन अन्तर्गत शनिवार पालिकाहरुमा प्रदर्शन गरिएको छ । काँग्रेसले एकै साथ देशैभरका सात सय ५३ पालिकामा प्रदर्शन गरेको हो । कास्कीमा पोखरा महानरपालिका, मादी गाउँपालिका, रुपा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छे गाउँपालिकामा प्रदर्शन गरिएको नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभएकाे हाे […]