नारायण प्यानलको घरदैलो जारी प्रतिवद्धता सुनाउँदै, भोट माग्दै
पोखरा, २३ पुस । पोखरा उद्योग वाणिज्य महासंघको ३३ औं महाधिवेशनमा हुने निर्वाचनका लागि नारायण कोईराला प्यानलको घरदैलो अभियान जारी छ । बुधबार कोईराला प्यानल घरदैलो अभियानका लागि पोखराको काहुँखोला, बाँझापाटन, शितलादेवी, रानीपौवा, महेन्द्रपुल, हरिचोक, टुँडिखेल, विन्ध्यवासिनी, अर्चलबोट, बाग्लुङ बसपार्क, पस्र्याङ, मालेपाटन लगाएत क्षेत्रमा पुगेको थियो । अभियानकै क्रममा मतदाताले अनुभवी, संघको नेतृत्व गर्न सक्ने […]