एकादशीको उपलक्ष्यमा मन्दिरमा फूल गमला प्रदान
पोखरा, २७ असार । हिमालय क्लव पोखरा–१६ बाटुलेचौरले हरिशयनी एकादशीको उपलक्ष्यमा पोखरा– १६ भित्रका ८ वटा मन्दिरमा फूल गमला प्रदान गरेको छ । स्थानीय राधाकृष्ण मन्दिरमा फूल एवं तुलसी रोपी प्रारम्भ गरिएको कार्यक्रम अन्तर्गत महेन्द्रगुफामा रहेको शिव मन्दिर, अम्विका टोलमा रहेको अम्बिका मन्दिर, मैदनामा रहेका कालिका मन्दिर एवं गणेश मन्दिर, बडहरबोटमा रहेको शिव मन्दिर, चण्डिकाटोलमा […]