गण्डकी प्रदेशका ४ जिल्लाबाट थपिए ३६ काेराेना संक्रमित
पाेखरा, ७ माघ । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १५२६० पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा १७ जना काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित तनहुँ शुक्लागण्डकी , व्यास, भानुका ९ जना, बाग्लुङका २ जना, कास्कीका ५ जना, पर्वतका १ जना गरी १७ जना रहेका छन् । थपिने संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान […]