रुपाकाेट पाेखरा सम्पर्क मञ्चकाे नयाँ कार्यसमिति, अध्यक्षामा सरिता तिम्सिना पगेनी
पाेखरा । रुपाकाेट पाेखरा सम्पर्क मञ्चकाे शनिबार पाेखरामा सम्पन्न अाठाैं अधिबेशन तथा साेह्राैं साधारणसभाले सरिता तिम्सिना पगेनीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिकाे उपाध्यक्षमा शेर अलि मियाँ ,सचिवमा हिरामणि अधिकारी ,काेषाध्यक्षमा कृष्ण बहादुर खड्का र सहसचिवमा अजिम मिया चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा सुस्मा अाचार्य,टिक बहादुर गुरुङ ,रिषि विक,साेम बहादुर गुरुङ ,हाेम बहादुर गुरुङ […]