थापाकोअध्यक्षतामा पर्यटन व्यवसायी महिला संघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित
पोखरा, ४ पुस । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को तेस्रो वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा कमला गिरी, महासचिवमा शोभा पाण्डे, सचिवमा प्रभा सुवेदी र कोषाध्यक्षमा शोभा अधिकारी पौडेल रहनुभएको छ । त्यस्तै सदस्यहरूमा पार्वती पौडेल, ईश्वरी पौडेल, कमला गुरुङ, अनिता खड्का […]