वीरेन्द्रनगरका एक सय छाडा चौपाया हुम्ला खार्पुनाथको कृषि फार्ममा
कर्णबहादुर रोकाया, हुम्ला, २४ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडक, बजार तथा अन्य खुला क्षेत्रमा वेवारिसे अवस्थामा रहेका चौपायाहरुलाई हुम्ला खार्पुनाथ गाउँपालिकाका केही व्यक्तिहरुले आयआर्जनका लागि प्रयोग गर्ने भएका छन् । यसबाट निम्नस्तर तथा दलीत परिवारका मान्छेहरुलाई सहयोग पुग्ने भएको छ । पटक पटक सुर्खेत लगायतका नेपालका अन्य स्थानबाट कृषि प्रयोजनका लागि भन्दै यस्ता […]