दर्शन बचत तथा ऋण सहकारीको अध्यक्षमा बिष्णु उच्चै ठकुरी
पोखरा, २६ पुस । दर्शन बचत तथा ऋण सहकारी सहकारीको १० औं साधारण सभा तथा चौथो अधिवेशनले बिष्णु उच्चै ठकुरी अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ । समितिको उपाध्यक्षमा राजाराम शाही, सचिव फम सिंह, कोषाध्यक्ष लक्ष्मण मल्ल, सह सचिव ज्योति हमाल, चित्र बहादुर मल्ल, दिलकुमारी खाँण, आशा सेन, लक्ष्मी मल्ल, लक्ष्मी कुमारी खाँण, मैना सेन […]