हुम्लामा बीस करोडको कोदो उत्पादन घरेलु कामका लागि प्रयोग
कर्णबहादुर रोकाया, हुम्ला, २२ पुस । हुम्लामा प्रमुख बालीको रुपमा मानिएको कोदो बीस करोडको उत्पादन भएको छ । यो अन्न ८० प्रतिशत घरेलु कामका लागि प्रयोग हुने गरेको छ । यो अन्नलाई ग्रेनथेरापी, विभिन्न प्रकारका खानपान तथा घरेलु मदिराको रुपमा प्रयोग हुने गरेको छ । गत आ व मा कृषि विकास कार्यालय हुम्लाको तथ्याक अनुसार […]