उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
रमेश लम्साल काठमाडौँ, ६ पुस । बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उहाँले घडी हेर्नुभयो र भन्नुभयो, “सरी है, मैले तपाईँहरुलाई धेरै समय त कुराइन ?” तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट बाँकी नै थियो । उहाँले नै हामीलाई बिहान साढे आठ बजेको समय दिनुभएको थियो । हामी त्यसको दुई मिनेटमात्र […]