मासिक सय अभियान नेपाल (म्यान) तेस्रो वर्षमा प्रवेश
काठमाडौँ, १० कार्तिक । मासिक १०० अभियान नेपाल (म्यान)संस्थाले आफ्नो तेस्रो साधारणसभा भव्यताको साथ सम्पन्न गरेको छ । गोकर्णश्वर ८ राधाकृष्ण मन्दिर परिसरमा आयोजित कार्यक्रमबीच संस्थाले आफ्नो साधारणसभा सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष सञ्जय पोखरेल, उपाध्यक्ष तारादेवी फुयाल, सचिव सीमा नेपाल, सहसचिव विकास श्रेष्ठ कोषाध्यक्ष जगन्नाथ चालिसे,सदस्यहरुमा कविन्द्र न्यौपाने,द्धारिका प्रसाद चालिसे, उर्मिला अधिकारी, कविता […]