बिप्लब समुह छोडेर नेकपामा प्रवेश गरेका पदम राइले यस्तो भन्छन् राजनीतिको बारेमा(भिडियो)
काठमाडौं, २२ जेठ । नेकपा बिप्लब समुह छोडेर भर्खरै केपि प्रचण्ड नेतृत्व को नेकपामा प्रवेश गरेका केन्द्रीय पोलिट ब्युरो सदस्य पदम राइले को बिप्लब उच्च सहास ,इमान्दारीता ,उच्च नैतिकता, बलियो राष्ट्रियता र महान बिचार भएको नेता भएको भन्दै देशलाई बिप्लबको नेतृत्व खाचो रहेको भए पनि बिप्लब को त्यो राजनैतिक र बैचारिक शक्ति को दुरुपयोग हुन लागेको […]