नेपाली ढुकुटीबाट आइफा अवार्डलाई पैसा दिने निर्णयबारे माइतीघर परिसरमा बिरोध पर्दर्शन
काठमाडौँ, १७ असार । भारतको प्रतिष्ठित आइफा अवार्डलाई नेपाली ढुकुटीबाट पैसा दिने निर्णयबारे चौतर्फी बिरोध भईरहँदा आइतबार काठमाडौँको माइतीघर परिसरमा राजनीतिक दल तथा स्वतन्त्र युवाहरुले बिरोध पर्दर्शन गरेका छन । बिरोध पर्दर्शनमा बिभिन्न कलाकार, पत्रकार, साधारण नागरिक र कलाकारहरुको उपस्थिति रहेको थियो । उक्त विरोध कार्यक्रममा नायक नवल खड्काले सरकारको व्यंग्य गर्दै सगरमाथा, सिता र […]