कालिज पालेर सफल हुने तरिका, ७० वर्षिय बाले कालिज पालेर तेब्बर कमाउने जुक्ति बताए
सुनिता कार्की, पोखरा, १९ भदौ । गरे के हुदैन र १ नेपालमा नै गरे जे पनि हुन्छ । नेपालमै सुन फल्छ मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन, माछापुच्छे गाउँपालिका -६ नुबागाउँ धितालकोट एकिकृत कृषि फर्मका संचालक बलराम अधिकारी १ अधिकारीले आफ्नो घर अगाडि फर्म खोलेर कालिज पालन गरेका छन् । कालिजले दाना भन्दा पनि […]