आज तरुल, सख्खरखण्ड, पिडालु,लड्डु खाएर देशभर मनाईने चाँड माघे सक्रन्ती
काठमान्डाैँ, १ माघ । १२ वटा महिना, ४ वटा क्रतुहरु अनि १२ वटै मशान्त र १२ वटै सक्रान्तीहरु, विक्रम संवतका यी महत्वपूर्ण गणकहरु हुन् । वैशाखे सक्रन्तीवाट शुरु भएका वर्षका दिनहरु क्रमश विभिन्न मशान्त र सक्रान्तीहुँदै चैत मशान्तमा अन्त्य हुन्छ, वैशाखमा हामी मिती लेख्दा पुरानै वर्षको मिती दोहोर्याउने भुल धेरै गर्ने पनि गर्छौ, यो ७७ […]