गण्डकी प्रदेशका ४ जिल्लाबाट थपिए ३६ काेराेना संक्रमित
पाेखरा, ११ माघ । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १५३७४ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा १४ जना काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित म्याग्दीका ३ जना, बाग्लुङका ७ जना, कास्कीका ४ जना गरि १४ जना रहेका छन् । थपिने संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् । […]