सफलता बन्नका लागि त्याग्नु पर्ने कुराहरु
सफलता त्यसै आउदैन । त्यसका अथक मेहेनतका साथै सहि दिशा,स्पस्ट लक्ष्य, र चुस्त रणनीति समेत गर्नु पर्छ जुन सुकै क्षेत्र नै किन नहोस सफलताको लागि व्यक्तिगत सोच , भोगे र बनि व्यवहारले उत्तिकै महत्वपूर्ण भूमिका खेल्छ । हामीले आफैले आफैबाट सुद्दिकरण सुरु नगरे सम्म आफ्नो काममा यसलाई सफलता पुर्वक लागु गर्ने संभाबना कमै हुन्छ । […]