झापाकाे कचनकवलमा एकीकृत घुम्ती शिविर
झापा, १८ कार्तिक । झापा जिल्ला प्रशासन कार्यालयको आयोजनामा कचनकवल गाउँपालिकामा कात्तिक २२ गते एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ । शिविरमा नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली सङ्कलन, आन्तरिक राजश्व कार्यालयबाट प्यान नम्बर वितरण, डिभिजन वन कार्यालयबाट फलफूलका बिरुवा वितरण, लागुऔषध दुव्र्यसनसम्बन्धी सचेनामूलक कार्यक्रम, पाठेघरको मुखको क्यान्सर जाँचलगायत दर्जनौँ सेवा प्रदान गरिने प्रजिअ उदयबहादुर रानामगरले […]