सिमकोट र नाम्खा गाउँपालिकाका २५७ जनाले लगाउने भए कोभ्याक्स खोप
कर्णबहादुर रोकाया, हुम्ला, ९ माघ । भारतबाट अनुदानमा प्राप्त कोभिड १९ को भ्याक्सिनको खोप सिमकोट र नाम्खा गाउँपालिका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्य सेवा कार्यालयका कर्मचारी सहित २५७ जनाले खोप लगाउने भएका छन् । भारत सरकारले नेपाललाई उपलब्ध गराएको दश लाख डोज खोपको पहिलो खेपमा सिमकोट गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगी गरी ६८ […]