मठमन्दिर खुल्ला गर्न दबाब दिदैँ जिप्रका कास्कीमा धर्ना
पोखरा, ५ असोज । मठ मन्दिर खुल्ला गर्न दबाब स्वरुप जिल्ला प्रशासन कार्यलय कास्की अगाडि हिन्दु परिषद् नेपाल, राष्ट्रिय धर्म सभा नेपाल , विश्व हिन्दु महासंघ लगायत कस्केली धार्मिक संघ–संस्था र धार्मिक अभियन्ता दीपक आचार्य, शंकर खराल, पार्बता पौडेल , कमल पौडेलहरुले बुधबार एक घण्टे धर्ना दिएका थिए । सो एक घण्टे धर्ना पश्चात् जिल्ला प्रशासन […]