प्रतिकुल मौसमका बिच कोरोना जुर्रमुराउदै,पोखराको एउटै वडाका १९ सहित थप ३७ जनामा कोरोना पुष्टि
पोखरामा बिहीबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहीबार पोखरा महानगरपालिका वडा नं – १७ का सर्वाधिक १९ जनासहित १४ वटा वडाका थप ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।संक्रमण पुष्टि हुनेहरूमा पोखरा महानगरपालिका वडा नं ५ का १ पुरुष, ६ का १ पुरुष, ८ का १ पुरुष […]