कमेडि क्षेत्रमा भबिष्य खोज्दै अर्जुन ढकाल, प्रधानमन्त्री देखि कलाकारको दुरुस्तै क्यारिकेचर (भिडियो सहित)
इटहरी, २३ असार । भनिन्छ मानिसमा केही न केही कला हुन्छ । कसैको गित गाउने, कला हुन्छ त ! कसैलाई नाच्ने त ! कसैलाई अरु को नक्कल गर्ने, आज त्यस्तै एक व्यक्ति जो २५ जाना भन्दा बढिको क्यारिकेचर गर्न सक्छन् । उनि हुन् अर्जुन ढकाल सुन्दरहरैचा नगरपालीकाका अर्जुनले बाबुराम भट्टराई, केपी शर्मा ओली, सुसील कौराला, […]