राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न
काठमान्डाैँ, १० माघ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको टोखामा सम्पन्न भएको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी सँगै वर्तमान अध्यक्ष रमेश विजी उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश […]