मिस नेवाः नेपालका प्रतियोगीहरुले राजधानीको महाँकाल र संकटा मन्दिरमा पूजाआजा
काठमान्डाैँ, १० माघ । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवा स् नेपाल नजिकिएसँगै यो प्रतिस्पर्धाका प्रतियोगिहरुको व्यस्तता दिनदिनै बढ्दै गएको छ। नेवार समुदायको कला, धर्म, संस्कृति, भाषा र भेष चिनाउने तथा यसको पहिचानलाई जीवन्त राख्ने अभियान अन्र्तगत नेप्लीज फेसन होमले आयोजना गर्दै आएको यो प्रतियोगिताका प्रतियोगीहरुको व्यस्तता आयोजकको तर्फबाट प्रदान गरिँदै आएको विभिन्न तालिम, प्रशिक्षण […]