महिला स्वास्थ्य स्वयम सेवीकाका लागि नौ दिने तालिम
कर्णबहादुर रोकाया, हुम्ला, ६ माघ । खार्पुनाथ गाउँपालिकाले आफ्नो गाउँपालिको पाँच वडामा कार्यरत नयाँ तथा पुराना महिला स्वास्थ्य स्वयमसेवीकाको क्षमता विस्तारका लागि नौ दिने तालिम सञ्चालन गरेको छ । यसमा ३४ जनाको सहभागीता रहेको थियो । यो तालिममा समुदायस्तरमा हुने गरेको स्वास्थ्य सेवाका प्राथमिक गतिविधिहरुलाई अझै छिटो छरितो, भरपर्दो र विश्वसनीय बनाउन सकिन्छ । यसलाई […]