उदयपुरमा १५ जनाले जिते काेराेना
उदयपुर, ३१ असार । उदयपुरमा १५ जनाले कोरोना जितेर घर फर्केका छन् । उदयपुर कोभिड–१९ अस्पताल बेलटारबाट १५ जनाले कोरोना भाइरस जितेर घर फर्किएका हुन् जसमा ७ महिला र ८ पुरुष रहेका छन । कोरोना जित्नेमा त्रियुगा नगरपालिका का ४०, ३५ , २६ , ३० र २३ बर्षिय पुरुष ५०, ३७, ३०, ३० वषीया महिला […]