अनलाइन बक्तित्वकला प्रतियोगितामा लेटाङकी गरिमा अधिकारी बिजयी
मोरङ, २४ साउन । पथरी शनिस्चरेबाट संचालित गरीमा अनलाइन टेलिभिजनले सिल्भर इन्टरटेनमेन्टको सहकार्यमा आयोजना गरेको अनलाइन बक्तृत्वकला प्रतियोगिता २०२० मा १४ जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै लेटाङ नगरपालिका ,मोरङकी गरिमा अधिकारी प्रथम हुन सफल भएकी छिन् । ”जातीय विभेद र नेपाली समाज” शिर्षकमा आफ्नो कुराहरु भिडियो रेकर्ड गरि पठाउनु पर्ने उक्त प्रतियोगितामा युट्युब भ्युअर्ससंगै निर्णायकहरुको पनि […]