बीपी प्रतिष्ठानमा उपचाररत महिलाको कोरोनाबाट मृत्यु
सुनसरी, ३२ साउन । बीपी प्रतिष्ठानमा उपचाररत ५० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । एक सातादेखि उच्च ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या आएकी ति महिलाको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो । उनी साउन ३१ गते राति प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । मृतकको मेडिकल हिस्ट्रीमा भारतको दिल्लीस्थित एक अस्पतालमा मुटुको उपचार गरेको, […]