नेपालमा बालिका अधिकारको स्थिति सम्बन्धि प्रतिवेदन तयारीका लागी सरोकारवालाहरुसँग राष्ट्रिय परामर्श सम्पन्न
काठमाडाैँ, २३ फागुन । बालिका का लागि राष्ट्रिय सञ्जालले जागृति बाल तथा युवा सरोकार नेपाल, स्वतन्त्रता अभियान नेपाल , ग्रर्स एडभोकेसी एलायन्स , ग्लोबल मार्चको सहयोगमा बाल मैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, सामाजीक सुरक्षा नागरिक समाज सञ्जाल , कन्सोर्टियम नेपाल , बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान , बाल संरक्षण सँजाल, यात्रामा रहेका बालबालिका , शिक्षा […]