यस्तो छ पोखरामा तिहारको चहलपहल (फोटो फिचर)
पोखरा, ८ कार्तिक । नेपालीहरुको महान चाड तिहार अर्थात दिपावली सुरु भएसंगै पोखराको बजारमा चहलपहल सुरु भएको छ । बजारमा तिहारका लागि आवश्यक पर्ने सरसामान किन्नको लागि सर्वसाधरणको घुईचो लागेको छ भने व्यापारीहरुलाई सामान बेच्न भ्याईनभ्याई भएको छ । झिलिमिली पर्वको रुपमा लिईने तिहारको अवसरमा विशेष गरि भाइपोका, रंग, रग्यौली, माला, तामा र चाँदीका भाँडा, […]