fbpx

४ घन्टा अगाडि

समाचार

पहाडी भू-भागमा छिटपुट देखि हल्का वर्षा र हावा-हुरीको सम्भावना

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाकानुसार आज दिउँसोमा  देशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ |  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाकानुसार आज दिउँसोमा  देशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने...

१0 घन्टा अगाडि

समाचार

महोत्तरीको मटिहानीमा भीषण आगलागी सय बढी घर जले

बस्तीमा रहेका प्रायः घरधुरीमा रहेको अन्न, लुगाफाटा आगलगीमा जलेर नष्ट भएको मण्डलले बताउनुभयाे। आगलागीलाई नियन्त्रणमा लिनका लागि नगरपालिकाको वारुणयन्त्रसहित , वरिपरीका पालिकाहरू, जलेश्वर, गौशला, रामगोपालपुर र जनकपुरधाम उपमहानगरपालिकाको वारुण यन्त्रहरूले आगो निभाउने प्रयास भइरहेको मेयर मण्डलले जानकारी दिनुभयाे।

बस्तीमा रहेका प्रायः घरधुरीमा रहेको अन्न, लुगाफाटा आगलगीमा जलेर नष्ट भएको मण्डलले बताउनुभयाे। आगलागीलाई नियन्त्रणमा लिनका लागि नगरपालिकाको वारुणयन्त्रसहित ,...

भिडियोहरू हेर्नुहोस्

थप देखाउनुहोस्

१२ घन्टा अगाडि

समाचार

प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियत धान्न सम्भव छैनः कुलमान घिसिङ

घिसिङले विद्युत प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियतको धान्न सम्भव नहुने उल्लेख गर्नुभयो । उहाँले सरकारले सहुलियत घोषणा गर्ने तर प्राधिकरणलाई रकम भुक्तानी दिँदा प्राधिकरण समस्यामा परेको गुनासो गर्नुभयो । शित भण्डारणको लागि सरकारले विद्युतमा ५० प्रतिशत अनुदान दिएको अनुदानको…

घिसिङले विद्युत प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियतको धान्न सम्भव नहुने उल्लेख गर्नुभयो । उहाँले सरकारले सहुलियत घोषणा गर्ने तर...

१३ घन्टा अगाडि

अन्तर्राष्ट्रिय

एम्नेस्टी इन्टरनेशनलले सार्वजनिक गर्यो सन् २०२३ को विश्वको मानवअधिकारको अवस्था

‘सन् २०२३ मा मानव अधिकार उल्लंघन र दुव्र्यवहार व्यापक रुपमा देखियो । संसारभरी मानव अधिकारमा मुख्य चारवटा प्रवृत्तिहरु देखा परे । सशस्त्र द्वन्द्व संसारमा धेरै ठूलो भइराखेको छ । सघन रुपमा भइराखेको छ । त्यो द्वन्दमा सर्वसाधारण मानिसहरुलाई सबै सरकारहरुले…

‘सन् २०२३ मा मानव अधिकार उल्लंघन र दुव्र्यवहार व्यापक रुपमा देखियो । संसारभरी मानव अधिकारमा मुख्य चारवटा प्रवृत्तिहरु देखा परे...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

१३ घन्टा अगाडि

समाचार

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमण...

दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किन लाग्नुभएका उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभयो । राजा थानीलाई बिदाई गर्न राष्ट्रपति पौडेल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । उहाँको बिदाई गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायत…

दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किन लाग्नुभएका उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभयो । राजा थानीलाई बिदाई गर्न राष्ट्रपति...

१३ घन्टा अगाडि

समाचार

नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी

नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यको समझदारी भएको छ । नेपाल सरकारको परराष्ट्र मामिला संस्थान र कतार राज्य सरकारको परराष्ट्र मन्त्रालयको कुटनीतिक संस्थानबीच कुटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोग गर्ने समझदारी पनि भएको छ । त्यस्तै…

नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यको समझदारी भएको छ । नेपाल सरकारको परराष्ट्र मामिला संस्थान र...

१३ घन्टा अगाडि

अन्तर्राष्ट्रिय

कम्बोडिया र लाओसद्वारा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहयोगलाई बढावा दिने प्रतिवद्धता

दुवै पक्ष ऊर्जा, कनेक्टिभिटी, सीमा मामिला, अन्तरदेशीय अपराध नियन्त्रण, रक्षा र सुरक्षाका साथै जनस्तरको आदानप्रदानलगायतका प्रमुख क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप प्रवद्र्धन गर्न सहमत भएका छन् । दुई देश र जनताको साझा समृद्धिका लागि व्यापक र दिगो रणनीतिक साझेदारीलाई थप प्रवद्र्धन…

दुवै पक्ष ऊर्जा, कनेक्टिभिटी, सीमा मामिला, अन्तरदेशीय अपराध नियन्त्रण, रक्षा र सुरक्षाका साथै जनस्तरको आदानप्रदानलगायतका प्रमुख क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप...

१४ घन्टा अगाडि

अन्तर्राष्ट्रिय

इजिप्टको स्वेज नहरको उद्धार टोलीले कार्गो जहाज डुब्नबाट जोगायो

स्वेज नहरको उद्धार टोलीहरूले जलमार्गबाट गुज्रनुअघि कार्गो जहाजलाई डुब्नबाट रोकेको छ ।  स्वेज नहर प्राधिकरण (एससीए) ले यसबारेमा जानकारी दिएको हो । उद्धार गरिएको तान्जानियाली–झण्डा लगाइएको कार्गो जहाजमा १२ जना चालक दलका सदस्यहरू सुरक्षित छन् । डुब्नुको कारण पत्ता लगाउन...

स्वेज नहरको उद्धार टोलीहरूले जलमार्गबाट गुज्रनुअघि कार्गो जहाजलाई डुब्नबाट रोकेको छ ।  स्वेज नहर प्राधिकरण (एससीए) ले यसबारेमा जानकारी दिएको...

सिफारिस गरिएका रोजगारहरू

थप देखाउनुहोस्

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

१४ घन्टा अगाडि

अन्तर्राष्ट्रिय

गाजा घटनाक्रमबारे इजिप्ट र आयरल्याण्डबीच छलफल

पट्टीमा स्थायी युद्धविराम सम्झौतामा पुग्न, मानवीय सहायता आपूर्तिहरू उपलब्ध गराउने र प्यालेस्टिनीहरूको जबरजस्ती बिस्थापनमार्फत प्यालेस्टिनी कारणलाई समाप्त गर्ने प्रयासलाई रोक्नको लागि काम गर्ने आवश्यकतामा जोड दिनुभयो । शौकरीले प्यालेस्टाइनी समस्याको स्थायी समाधानमा पुग्न दुई राज्यको समाधान र प्यालेस्टाइन राज्य स्थापना…

पट्टीमा स्थायी युद्धविराम सम्झौतामा पुग्न, मानवीय सहायता आपूर्तिहरू उपलब्ध गराउने र प्यालेस्टिनीहरूको जबरजस्ती बिस्थापनमार्फत प्यालेस्टिनी कारणलाई समाप्त गर्ने प्रयासलाई रोक्नको...

१४ घन्टा अगाडि

अन्तर्राष्ट्रिय

दिल्लीको ल्याण्डफिल साइटमा आगलागी

यसैबीच ल्याण्डफिलबाट निस्कने विषाक्त धुवाँले स्थानीय बासिन्दाहरूलाई सास फेर्न अफ्ठ्यारो भएको छ । आगलागीको कारण खुल्न नसकेको भए पनि घटनामा संलग्न अज्ञात व्यक्तिहरु विरुद्ध कानुनी कारबाही अघि बढाएको अधिकारीहरुले जनाएका छन् ।

यसैबीच ल्याण्डफिलबाट निस्कने विषाक्त धुवाँले स्थानीय बासिन्दाहरूलाई सास फेर्न अफ्ठ्यारो भएको छ । आगलागीको कारण खुल्न नसकेको भए पनि घटनामा...

१४ घन्टा अगाडि

समाचार

बढ्दो क्षेत्रीय अस्थिरता बिरुद्ध जोर्डनका राजाको चेतावनी

बैठकमा राजा अब्दुल्लाहले गाजामा तत्काल र स्थायी युद्धविराम हासिल गर्न र स्ट्रिपमा विपत्तिजनक मानवीय अवस्थालाई सम्बोधन गर्न अरब प्रयासहरूलाई एकतावद्ध गर्न प्रयासहरू तिब्र पार्ने आवश्यकतामा जोड दिनुभयोे । राजाले प्यालेस्टाइनी दाजुभाइले आफ्नो वैधानिक अधिकार प्राप्त गर्ने र पूर्वी जेरुसेलमको सिमानामा…

बैठकमा राजा अब्दुल्लाहले गाजामा तत्काल र स्थायी युद्धविराम हासिल गर्न र स्ट्रिपमा विपत्तिजनक मानवीय अवस्थालाई सम्बोधन गर्न अरब प्रयासहरूलाई एकतावद्ध...

१४ घन्टा अगाडि

समाचार

जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यकः मन्त्री शक्तिबहादुर बस्नेत

‘हामीले आजदेखि हिमालयन हाइड्रो एक्स्पो गर्दैछौँ । नेपाल सरकारले पनि इन्भेष्टमेण्ट समिट गर्दैछ । त्यसको सफलताका लागि हामीले उद्देश्यका लागि गरेका छौँ । इभी र्याली हाम्रो विद्युत हामीले नै खपत गरौँ भन्ने उद्देश्यले गरेका हौँ । नेपालमा थुप्र्रै बिजुली खपत…

‘हामीले आजदेखि हिमालयन हाइड्रो एक्स्पो गर्दैछौँ । नेपाल सरकारले पनि इन्भेष्टमेण्ट समिट गर्दैछ । त्यसको सफलताका लागि हामीले उद्देश्यका लागि...