नायक सलिन मान बनियाँले भेटे आफ्नो क्रेजी फ्यान (भिडियो सहित) – Samacharpati Samacharpati नायक सलिन मान बनियाँले भेटे आफ्नो क्रेजी फ्यान (भिडियो सहित) – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • नायक सलिन मान बनियाँले भेटे आफ्नो क्रेजी फ्यान (भिडियो सहित)

नायक सलिन मान बनियाँले भेटे आफ्नो क्रेजी फ्यान (भिडियो सहित)

नायक सलिन मान बनियाँले भेटे आफ्नो क्रेजी फ्यान (भिडियो सहित)

काठमाडौँ, १ असार । नायक सलिन मान बनियाँ आफ्नो चलचित्रको प्रदर्शन समयमा मात्रै मिडियामा देखा पर्छन र आफ्नो फ्यानलाई भेट्छन् । उनलाई भेट्न साधारण ब्यक्ति त परै जाओस मिडियाले पनि उनलाई बिशेष कामको लागि मात्रै भेट्न पाउछन् । उनलाई भेट्न चाहने उनका फ्यान धेरै नै छन् । बोल्न र सुन्न नसक्ने सुजल बम उनको ठुलो फ्यान हुन् ।

८ महिनामै जन्मेकी सुजल सुन्न र बोल्न त सक्दिनन तर उनमा अध्भुत प्रतिभा छ । उनी साधारण ब्यक्ति भन्दा फरक लाग्दिनन । नाच्न, र्याम्प वाक गर्न र अरुको नक्कल गर्न सिपालु सुजलको अध्भुत क्षमता र सुन्दरताले धेरैको मन खिचेको छ । MISS SEE को उत्कृष्ट उपाधी जितेसङै उनको चर्चा परिचर्चा भयो । उनले नायक सलीन मान बनिया आफुलाई मन पर्ने र उनी सँग भेट्ने इछ्या राखिन् र सलीनले आफ्नो क्रेजी अनी प्रतिभाशाली फ्यान सुजललाई भेटे । भिडियो हेर्नुस

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका