जोडिनुहोस
  • होमपेज
  • टिक-टकले लियो उग्र रुप , घट्यो यस्तो घटना (हेर्नुहोस भिडियो)

भिडियो

टिक-टकले लियो उग्र रुप , घट्यो यस्तो घटना (हेर्नुहोस भिडियो)

काठमाडौं, १ असार । पछिल्लो समय अत्यन्तै लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल टिकटकलाई लक्षीत गर्दै दीयान इन्टरटेन्टमेन्टको प्रस्तुतिमा यथार्थपरक गीत “टिकटक काण्ड” सोही कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गायक नारायण भट्टराई , हेम शर्मा मुस्कान , अनिता पन्त र शान्ति अधिकारीको संयुक्त स्वर रहेको गीतमा राजु के।सीको शब्द तथा धनु मगरको लय रहेको छ भने गीतलाई तारानाथ आचार्यले एरेन्ज गरेका छन ।

नारायण भट्टराईकै निर्देशनमा तयार पारेको म्युजिक भिडियोमा निश्चल दवाडी , अनिता पन्त , दीपिका जेनिइ र अविरल अधिकारीको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई शिव भुर्तेलले छायांकन तथा सम्पादन गरेका छन । भिडियो हेर्नुहोस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका