प्रदूषण फेरि विकराल,डढेलो वनमा धुवाँ जीवनमा,लापरवाहीले कास्कीका सिमानामा यस्तो क्षती – Samacharpati Samacharpati प्रदूषण फेरि विकराल,डढेलो वनमा धुवाँ जीवनमा,लापरवाहीले कास्कीका सिमानामा यस्तो क्षती – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • प्रदूषण फेरि विकराल,डढेलो वनमा धुवाँ जीवनमा,लापरवाहीले कास्कीका सिमानामा यस्तो क्षती

प्रदूषण फेरि विकराल,डढेलो वनमा धुवाँ जीवनमा,लापरवाहीले कास्कीका सिमानामा यस्तो क्षती

प्रदूषण फेरि विकराल,डढेलो वनमा धुवाँ जीवनमा,लापरवाहीले कास्कीका सिमानामा यस्तो क्षती

संसारका प्रदूषित ९४ सहरमध्ये काठमाडौं सोमबारदेखि पहिलो नम्बरमा छ ।

डढेलोका कारण यो वर्ष वायुको गुणस्तर सूचकांक ९एक्यूआई० करिब ५ सय पुगेको छ । विगतमा यो २ सयभन्दा कम हुन्थ्यो ।एसियासहित अफ्रिकी मुलुकसम्मै वायु प्रदूषण, मुख्य कारण डढेलो मंगलबार ३४२ र सोमबार ५८४ ठाउँमा डढेलो, शनिबार सबैभन्दा बढी ६७८ ठाउँमा डढेलो लागेको छ । यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ ।

केही दिनदेखि उक्त वडाका सामुदायिक वनमा आगलागी भएको हो ।कास्कीसँग सिमाना जोडिएका सामुदायिक वनमा पनि आगलागीका घटना बढेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका