संसारका प्रदूषित ९४ सहरमध्ये काठमाडौं सोमबारदेखि पहिलो नम्बरमा छ ।
डढेलोका कारण यो वर्ष वायुको गुणस्तर सूचकांक ९एक्यूआई० करिब ५ सय पुगेको छ । विगतमा यो २ सयभन्दा कम हुन्थ्यो ।एसियासहित अफ्रिकी मुलुकसम्मै वायु प्रदूषण, मुख्य कारण डढेलो मंगलबार ३४२ र सोमबार ५८४ ठाउँमा डढेलो, शनिबार सबैभन्दा बढी ६७८ ठाउँमा डढेलो लागेको छ । यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ ।
केही दिनदेखि उक्त वडाका सामुदायिक वनमा आगलागी भएको हो ।कास्कीसँग सिमाना जोडिएका सामुदायिक वनमा पनि आगलागीका घटना बढेका छन् ।