काभ्रेमा भूकम्पको धक्का – Samacharpati Samacharpati काभ्रेमा भूकम्पको धक्का – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८

काभ्रेमा भूकम्पको धक्का

काभ्रेमा भूकम्पको धक्का

काभ्रेमा भूकम्प गएको छ ।

बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका