तनहुँमा सवारी दुर्घटना ८ जना घाईते – Samacharpati
Samacharpati
आइतवार, माघ ४, २०७७
  • होमपेज
  • तनहुँमा सवारी दुर्घटना ८ जना घाईते

तनहुँमा सवारी दुर्घटना ८ जना घाईते

तनहुँमा सवारी दुर्घटना ८ जना घाईते

तनहुँ, ३१ जेठ ।  मिति २०७६/०२/३१ गते म्याग्दे गाउँपालिका-४ छबिसे स्थित पृथ्वी राजमार्गमा पोखरा बाट दमौली तर्फ आँउदै गरेको बा २ ख १८९१ नम्बरको हाईस आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०र१२ फिट बाटो बाट तल खस्न जाँदा हाईसमा सवार निम्न मानिसहरु घाईते भई उपचारको लागि दमौली अस्पताल पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
निम्न
१. जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका-९ बस्ने वर्ष ३३ की सम्झना पुन मगर
२. जिल्ला कास्की पोखरा महानगरपालिका-९ बस्ने बर्ष २९ को नबिन भुजेल
३. जिल्ला कास्की पोखरा महानगरपालिका-२४ बस्ने वर्ष २३ को सुशान सुबेदी
४. जिल्ला तनहुँ देबघाट गाउँपालिका-२ बस्ने वर्ष ४० को बिजय थापा
५. सोही ठाउँ बस्ने वर्ष ४६ को छबिलाल थापा
६. जिल्ला नवलपरासी बुलिङटार गाउँपालिका- ५ बस्ने बर्ष २६ को कृष्ण बहादुर राना
७. सोही ठाउँ बस्ने वर्ष ५९ को हर्क बहादुर थापा
८. भारत घर भएका वर्ष ३६ को जितेन्द्र पाण्डे

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका