जोडिनुहोस
  • होमपेज
  • परिवारका सबै जना आत्महत्या गर्ने अवस्थामा ! कसरी भयो यस्तो !

समाचारपाटी भिडियो

परिवारका सबै जना आत्महत्या गर्ने अवस्थामा ! कसरी भयो यस्तो !

भक्तपुर, ३१ जेठ । भक्तपुरका पदम श्रेष्ठ र रेणुका श्रेष्ठले आफुहरुलाई साथीहरुले फसाएको आरोप लगाएका छन् । उनिहरुले २०७१ सालमा घर बनाउने क्रममा साथीसंग ४ किस्ता गरेर लिएको ४ लाख ऋणलाई पछि मिटर ब्याजमा हो भनेर आफुसंग धेरै रकम लिईसकेको र अहिले पनि १४ लाख दिनुपर्ने भन्दै अन्याय गरिरहेको आरोप लगाएका हुन् ।

रेणुकाले ब्याज तिर्दा तिर्दै पनि छोरा र आफ्नो मृगौला बेच्न भनेको र बेचेको पैसा आफुलाई दिन भनेको आरोप लगाएकी छन् । उनिहरुले छोराको पढाइ खर्च नभएर तिर्न नसकेको गुनासो गरेका छन् । यस्तै अवस्था रहने हो भने आफुहरु आत्महत्या गर्नुको बिकल्प नभएको उनिहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका