जोडिनुहोस
  • होमपेज
  • ल हेर्नुस ! पहिलो पटक छोराको गित ‘परदेशी’ मा बाबुको अभिनय ! एकपटक हेर्नैपर्ने भिडीयो

कास्की

ल हेर्नुस ! पहिलो पटक छोराको गित ‘परदेशी’ मा बाबुको अभिनय ! एकपटक हेर्नैपर्ने भिडीयो

सारङगी को मिठो धुनमा परदेशी को पिडा पोख्दै 

पोखरा, ३१ जेठ । प्रदेशी दाजुभाईहरु को पिडालाई समेटीएको ‘मै दुखी परदेशी’ गीत सार्वजनिक भएको छ। यस गीतले खाडी मुलुकमा रहेको प्रदेशीएका नेपाली दाजुभाईहरुको पिडा बेदना लाई झल्काएको छ ।

आफ्नो घरपरिवार छोरा छोरिलाई बूढा बुवा आमा लाई छाडेर बिदेश जादा को पिडा त्यो खाडी मुलुक को दुख लाई सन्तोष खत्री ले आफ्नो मिठो स्वरमार्फत यस गीतमा प्रस्तुत गरेका छन् ।

यस गीतको शब्द रचना सन्तोष खत्री ले गरेका हुन् । यस गीतलाई सारंगीको निकै मिठो धुनको साथमा सन्तोष खत्री ले गीतलाई प्रस्तुत गरेका छन् ।

यस गीतको निर्देशन पनि सन्तोष खत्री आफै ले गरेका छन । गीतमा अभिनय घनस्याम आचार्य, सन्तोष खत्री, समिर गायक, राधा खत्री, सोनाम खत्री बिपिन खत्री अप्सरा के सी गरेका छन् सारंगीमा समिर गायक रहेका छन् ।हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=5rjt9tei0Tk

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका