कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आईपुग्यो हेर्नुहोस कसरी हूदैछ त काम ? – Samacharpati Samacharpati कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आईपुग्यो हेर्नुहोस कसरी हूदैछ त काम ? – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आईपुग्यो हेर्नुहोस कसरी हूदैछ त काम ?

कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आईपुग्यो हेर्नुहोस कसरी हूदैछ त काम ?

कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आईपुग्यो हेर्नुहोस कसरी हूदैछ त काम ?

कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ ।

नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार बिहान काठमाडौं आइपुगेको हो । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गरे ।अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्ने छ ।दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका