लुम्लेमा पहिलो पटक सुनगाभा युवा क्लबको आयोजनामा २०७७ चैत्र १५ देखि १९ गते सम्म मेला हुने भएको छ । स्व प्रविण गुरुङ तथा दैविक प्रकोप स्मृती गाउँस्तरीय पुरुष भलिवल प्रतियोगिता साथै विविध सांस्कृतिक कार्यक्रम प्रथम पटक गर्ने भएको सुनगावा युवा क्लबका अध्यक्ष नमराज देवकोटाले बताए । सुनगावा युवा क्लबले अरु थुप्रै कालरात्री साझ, भलिवल प्रतियोगिता समेत गर्दै आएको कार्यक्रमहरु क्लबको कोषाध्यक्ष सुरेस देवकोटाले बताए ।
यो कार्यक्रम लुम्लेको मात्र नभई स्व. प्रविण गुरुङ्लाई समान गर्नेहरुकोमेला भएको माईला गुरुङले बताए साथै मेलामा हुने खर्च जुटाउन सबैसामु सहयोगका अपेक्षा गरिएको र सहयोग गर्न चाहनाने ले 9846210183/9824185235 यस नंवरमा फोन गरि सहयोगी हात समेत अघाडी बढाउनु हुन प्रदिप देवकोटाले अनुरोध समेत गरेका छ्न ।