लुम्लेमा सुनगाभा युवा क्लवको आयोजनामा प्रविण गुरुङ स्मृती मेला हुने – Samacharpati Samacharpati लुम्लेमा सुनगाभा युवा क्लवको आयोजनामा प्रविण गुरुङ स्मृती मेला हुने – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • लुम्लेमा सुनगाभा युवा क्लवको आयोजनामा प्रविण गुरुङ स्मृती मेला हुने

लुम्लेमा सुनगाभा युवा क्लवको आयोजनामा प्रविण गुरुङ स्मृती मेला हुने

लुम्लेमा सुनगाभा युवा क्लवको आयोजनामा प्रविण गुरुङ स्मृती मेला हुने

लुम्लेमा पहिलो पटक सुनगाभा युवा क्लबको आयोजनामा २०७७ चैत्र १५ देखि १९ गते सम्म मेला हुने भएको छ । स्व प्रविण गुरुङ तथा दैविक प्रकोप स्मृती गाउँस्तरीय पुरुष भलिवल प्रतियोगिता साथै विविध सांस्कृतिक कार्यक्रम प्रथम पटक गर्ने भएको सुनगावा युवा क्लबका अध्यक्ष नमराज देवकोटाले बताए । सुनगावा युवा क्लबले अरु थुप्रै कालरात्री साझ, भलिवल प्रतियोगिता समेत गर्दै आएको कार्यक्रमहरु क्लबको कोषाध्यक्ष सुरेस देवकोटाले बताए ।

यो कार्यक्रम लुम्लेको मात्र नभई स्व. प्रविण गुरुङ्लाई समान गर्नेहरुकोमेला भएको माईला गुरुङले बताए साथै मेलामा हुने खर्च जुटाउन सबैसामु सहयोगका अपेक्षा गरिएको र सहयोग गर्न चाहनाने ले 9846210183/9824185235 यस नंवरमा फोन गरि सहयोगी हात समेत अघाडी बढाउनु हुन प्रदिप देवकोटाले अनुरोध समेत गरेका छ्न ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका