गीतकार दिलिप योञ्जनको ‘अधुरो माया’ सार्बजनिक (भिडियो सहित) | Samacharpati        
Home | About Us | Contact | Unicode |

गीतकार दिलिप योञ्जनको ‘अधुरो माया’ सार्बजनिक (भिडियो सहित)

काठमाडौँ, ३० जेठ । गायिका श्रेयसी चेम्जोङको आवाजमा सजिएको “अधुरो माया ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । आफना प्रेमीलाई कदापी पनी भुल्न नसकेको र पलपल मायाले सताएकोे कुरालाई समेटिएको छ ।

दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतमा प्रदिप श्रेष्ठको एरेन्ज रहेकोछ ।मेधराज मगरातीको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ । ‘अधुरो माया’ गीतको पुरा भिडियो हेर्नुहोस ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित