गायक सुन्दर तामाङ आवाजमा “चितवन रोधीमा ” हेर्नुहोस भिडियो – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

गायक सुन्दर तामाङ आवाजमा “चितवन रोधीमा ” हेर्नुहोस भिडियो

काठमाडौँ, ३० जेठ । नेपाली मौलिक सिर्जनाहरुलाई सरक्षण गदैँ आएको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक सुन्दर तामाङ र गायिका मिना लामाको आवाजमा सजिएको “चितवन रोधीमा ” गीतको भिडियो सार्वजनिक भएको छ ।

बालिका तामाङको शब्द तथा निशान गौत्तमको लय सिर्जना गीतमा रहेको छ । आफनी मायालुलाई रोधी घरमा आउनका लागी गीतमा आग्रह गरिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , राजेश कुमारको सम्पादन , ओम श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “चितवन रोधीमा ” गीतमा रितु तामाङ र ओम श्रेष्ठको नित्य रहेको छ। “चितवन रोधीमा ” गीतको हेर्नुहोस भिडियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित