प्रदिप त्रिपाठीकाे रगत उमाल्ने देशभक्ति गीत "उठौ नेपाली अब जुटौँ नेपाली" ले चर्चा कमाउदै – Samacharpati Samacharpati प्रदिप त्रिपाठीकाे रगत उमाल्ने देशभक्ति गीत "उठौ नेपाली अब जुटौँ नेपाली" ले चर्चा कमाउदै – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • प्रदिप त्रिपाठीकाे रगत उमाल्ने देशभक्ति गीत “उठौ नेपाली अब जुटौँ नेपाली” ले चर्चा कमाउदै

प्रदिप त्रिपाठीकाे रगत उमाल्ने देशभक्ति गीत “उठौ नेपाली अब जुटौँ नेपाली” ले चर्चा कमाउदै

प्रदिप त्रिपाठीकाे रगत उमाल्ने देशभक्ति गीत “उठौ नेपाली अब जुटौँ नेपाली” ले चर्चा कमाउदै

नेपाल र नेपालीले भोग्नु परेको पिडालाई समेटिएको नयाँ देशभक्ति गीत ”ललिपप” सार्वजनिक भएको छ । लोकलयमा रहेको उक्त गीतमा चर्चित गायिका जुजु रिजालसंग ”धमला-धमला ऋषी धमला” बोलको गीतबाट ख्याति कमाएका गायक प्रदिप त्रिपाठीले आवाज मिसाएका छन्।

निर्मल खत्रीको शब्द र टेक नारायण चापागाईको मिठो संगीत रहेको ललिपपलाई बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् । प्रस्तुत गीत मार्फत नेपालको वर्तमान समयकाल र यस्ले निम्त्याएको प्रतिकुलतालाई निर्मल खत्रीले उत्कृष्ट शब्दमा सजाएका छन् ।

हेर्नुहोस यस्तो छ देश भक्ति गीत

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका