यस्ता थिए तत्कालिन माओवादीले जनयुद्ध सुरु गर्दा गरेका ७ प्रतिवद्धता – Samacharpati Samacharpati यस्ता थिए तत्कालिन माओवादीले जनयुद्ध सुरु गर्दा गरेका ७ प्रतिवद्धता – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन २३, २०७७
  • होमपेज
  • यस्ता थिए तत्कालिन माओवादीले जनयुद्ध सुरु गर्दा गरेका ७ प्रतिवद्धता

यस्ता थिए तत्कालिन माओवादीले जनयुद्ध सुरु गर्दा गरेका ७ प्रतिवद्धता

यस्ता थिए तत्कालिन माओवादीले जनयुद्ध सुरु गर्दा गरेका ७ प्रतिवद्धता

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को आह्वान र नेतृत्वमा १ फागुन, २०५२ मा नेपालमा ऐतिहासिक जनयुद्धको थालीन भएको थियो । बुधबार देशभर विभिन्न कार्यक्रम गरी विभिन्न माओवादी घटक र माओवादी पृष्ठभूमिका पार्टी र संगठनहरुले २४औं जनयुद्ध दिवस मनाउँदैछन् ।

जनयुद्ध सुरु गर्नुभन्दा अगाडि नै तत्कालीन नेकपा (माओवादी) ले पार्टीपंक्तिबीच विभिन्न सात बुँदामा प्रतिबद्धता घोकाएर नेता–कार्यकर्तालाई प्रशिक्षित गरेको थियो । र, जनयुद्ध सुरु गरेपछि ती प्रतिबद्धता सार्वजनिक गरेर राष्ट्र र जनताबीच सपथ लिएको थियो ।

यस्ता छन् जनयुद्ध सुरु गर्दाका सात प्रतिबद्धता–

जनयुद्ध सुरु गर्दाका ७ प्रतिबद्धता पढ्न यहाँ क्लिक गर्नुहोस

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका