जनतालाइ यस्तो अपिल गर्दै जनयुद्ध सुरू गरेको थियो माओवादीले २०५२ सालमा – Samacharpati Samacharpati जनतालाइ यस्तो अपिल गर्दै जनयुद्ध सुरू गरेको थियो माओवादीले २०५२ सालमा – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन २३, २०७७
  • होमपेज
  • जनतालाइ यस्तो अपिल गर्दै जनयुद्ध सुरू गरेको थियो माओवादीले २०५२ सालमा

जनतालाइ यस्तो अपिल गर्दै जनयुद्ध सुरू गरेको थियो माओवादीले २०५२ सालमा

जनतालाइ यस्तो अपिल गर्दै जनयुद्ध सुरू गरेको थियो माओवादीले २०५२ सालमा

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को आह्वान र नेतृत्वमा १ फागुन, २०५२ मा नेपालमा ऐतिहासिक जनयुद्धको थालीन भएको थियो । आज देशभर विभिन्न कार्यक्रम गरी विभिन्न माओवादी घटक र माओवादी पृष्ठभूमिका पार्टी र संगठनहरुले जनयुद्ध दिवस मनाउँदैछन् । जनयुद्ध थालनीका दिन एउटा ऐतिहासिक पोस्टर टाँस्दै दुई पृष्ठको एक पर्चा वितरण गरिएको थियो ।

दस वर्षसम्म चलेको नेपाली जनयुद्धका लक्ष्य, उद्देश्य र प्रतिबद्धताहरु के–के थिए भन्ने कुरा बुझ्न यिनै दुई सामग्री काफी छन् । हेरौं, जनयुद्धमा अघि बढ्न समस्त देशवासीमा अपिल गर्दै नेकपा (माओवादी) ले १ फागुन, २०५२ मा जारी गरेको ऐतिहासिक पर्चा ।

यस्तो थियो जनयुद्ध थालनीको अपिल (जनयुद्धको शंखघोष गर्दै जारी माओवादी पर्चा)

पुरा अपिल वढ्न यहाँ क्लिक गर्नुहोला ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका