प्रधानमन्त्रीलाई महिला अधिकारकर्मीले दिए यस्तो चेतावनी, ट्याउँ–ट्याउँको अर्थ बुझाउन चाहन्छौं, हेर्नुहोस फागुन १ गतेका मुख्य समाचारहरु – Samacharpati Samacharpati प्रधानमन्त्रीलाई महिला अधिकारकर्मीले दिए यस्तो चेतावनी, ट्याउँ–ट्याउँको अर्थ बुझाउन चाहन्छौं, हेर्नुहोस फागुन १ गतेका मुख्य समाचारहरु – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन २३, २०७७
  • होमपेज
  • प्रधानमन्त्रीलाई महिला अधिकारकर्मीले दिए यस्तो चेतावनी, ट्याउँ–ट्याउँको अर्थ बुझाउन चाहन्छौं, हेर्नुहोस फागुन १ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्रीलाई महिला अधिकारकर्मीले दिए यस्तो चेतावनी, ट्याउँ–ट्याउँको अर्थ बुझाउन चाहन्छौं, हेर्नुहोस फागुन १ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्रीलाई महिला अधिकारकर्मीले दिए यस्तो चेतावनी, ट्याउँ–ट्याउँको अर्थ बुझाउन चाहन्छौं, हेर्नुहोस फागुन १ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै महिला आवाजलाई ट्याउँ–ट्याउँको संज्ञा दिएको भन्दै अधिकारकर्मीहरूले विरोध गरेका छन् । प्रतिगमनविरुद्ध वृहत नागरिक आन्दोलनद्वारा शुक्रबार काठमाडौंमा आयोजित महिला मार्च कार्यक्रमका वक्ताहरूले प्रधानमन्त्री ओलीले महिला आवाजको सम्मान गर्न नसकेको आरोप लगाएका हुन् ।

महिला मार्चपछि भद्रकालीमा आयोजित सभालाई सम्बोधन गर्दै लेखक डा. अर्चना थापाले भनिन्, ‘महिला उभिएर बोल्न थाल्यो भने हाम्रो सरकारले त्यसलाई ट्याउँ–ट्याउँ भन्छ । के हामीले यस्तै प्रजातन्त्रको कल्पना गरेका थियौं ?’ प्रधानमन्त्री ओलीले नेतृ विन्दा पाण्डेले केही समय पहिले महिलाको पक्षमा आवाज उठाउँदा ‘ट्याउँ–ट्याउँ’ नगर्न चेतावनी दिएका थिए ।

शासकहरूको बोली, शब्द, संकेत आदि पनि बलात्कार लगायतका हिंसाको कारक रहेको उनको भनाइ छ । हेर्नुहाेस आज फाल्गुन १ गतेका मुख्य समाचारहरू

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका