पोखराको उत्तमचोकमा चल्यो गोलि, लागूऔषध कारोबार गर्ने जोन पक्राउ – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

पोखराको उत्तमचोकमा चल्यो गोलि, लागूऔषध कारोबार गर्ने जोन पक्राउ

पोखरा, २९ जेठ । जिल्ला प्रहरी कार्यालय कास्की बाट खटिएको टोलीले  पोखरामा गोलि चलाएको छ । लागूऔषध कारोबार गर्ने (जोन) भनिने  तीस बर्षीय गोविन्द थापालाई पक्राउ गर्नको लागि  प्रहरी कार्यालय  कास्की बाट खटिएको टोलीले उत्तमचोकमा गोली चलाएको हो । लागूऔषधसहित भेटिएका गोविन्द प्रहरी देखेर भाग्न खोजेपछि नियन्त्रणमा लिनका लागि गोली चलाउन परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  थप विवरण आउन बाँकी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित