२६ माघ, काठमाडौं । कोभिड पछि मोबाइल फोनको व्यापार निकै वृद्धि भएको छ । अझ सामसुङ ब्राण्डका मोबाइलहरुमा सर्वसाधारणको आकर्षण निकै बढेको सामसुङको नेपाल कार्यालयका जनरल म्यानेजर प्रणयरत्न स्थापित बताउँछन् । कोभिडपछि मोबाइल फोनको आवश्यकता धेरै महशुस भएको र यसले बजार बढाएको उनको अनुभव छ । सामसुङले हालै आफ्नो नयाँ एस सिरिज सार्वजनिक समेत गरेको […]
Read on the original site